२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य स्थिर भएको छ भने चाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन छापावाल सुनको मुल्य प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदीको मुल्य सामान्य बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदीलाई प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ तोकिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij