Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

नेप्से परिसूचकमा ३ अङ्कले गिरावट हुदाँ कारोबार रकम २ अर्ब ९ करोड, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?

नेप्से परिसूचकमा ३ अङ्कले गिरावट हुदाँ कारोबार रकम २ अर्ब ९ करोड, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?


  • 2.7K
    Shares

    नेप्से परिसूचकमा ३ अङ्कले गिरावट हुदाँ कारोबार रकम २ अर्ब ९ करोड, कुन कम्पनीको लगानीकर्ताले कति गुमाए ?
    images

    काठमाडौँ । सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । परिसूचक ३.६ अंक घटेर २०७७ अंकमा कायम भएको छ । त्यस्तै आइतबार ३ अर्ब १ करोडको धितोपत्र कारोबार भएकोमा आज २ अर्ब ९ करोडमा खुम्चिएको छ ।

    कुल ६८ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ११ को स्थिर रहृयो । बैंकिङ ६।८, विकास बैंक १.१, उत्पादन ३७ र माइक्रोफाइनान्स १४ अंक बढे । फाइनान्स ५, होटल तथा पर्यटन ९२, जलविद्युत् ३६, जीवन बीमा ५, निर्जीवन बीमा १०६, अन्य १० र व्यापार उपसमूह ४१ अंक घटे ।

    थ्रीस्टार र अपर स्याङ्जे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको मूल्य ७.४ प्रतिशत बढ्यो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट, माछापुच्छ्रे बैंक र सानिमा बैंक क्रमश:अगाडि रहे ।

     

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १४:२८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij