Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट


  • 2.0K
    Shares

    राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छिन् ।

    मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

    सो क्रममा राष्ट्रपति पौडेल र राजदूत डेप्रेजबीच नेपाल-इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।

    प्रकाशित मिति :श्रावण २३ २०८० मंगलवार - १६:४१:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij