Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

काठमाडौं महानगरले कक्षा ११ का चार हजार ५५० विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं महानगरले कक्षा ११ का चार हजार ५५० विद्यार्थीलाई छात्रवृत्ति दिने


  • 3.1K
    Shares

    काठमाडौं महानगरले कक्षा ११ का चार हजार ५५० विद्यार्थीलाई छात्रवृत्ति दिने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति नतिजा सार्वजनिक गरेको छ । महानगरले शनिबार लिइएको परीक्षाको नजिता आज बिहान सार्वजनिक गरेको हो । 

    परीक्षा छ हजार १७ जना सहभागी भएकोमा चार हजार ५५० जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । छात्रवृत्ति पाउनेमा विज्ञान विषयका तीन हजार ४९२ छन् । व्यवस्थापनतर्फ ८१५ जना, प्राविधिक विषयतर्फ १३० जना, कानुनतर्फ ५२ जना, शिक्षातर्फ पाँच जना र मानविकीतर्फ चार जना रहेको महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । 

     

     

    प्रकाशित मिति :श्रावण २१ २०८० आइतवार - १२:१२:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij