Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त


  • 2.8K
    Shares

    प्राइम बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त

    काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् ।

    आज बसेको बैंक सञ्चालक सिमितको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । हाल मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेदेखि सकिएको छ ।

    नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बै‌कले जनाएको छ ।

     

     

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - १७:०१:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij