Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

१ सय ३० रुपैयाँले घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजलको बढ्यो

१ सय ३० रुपैयाँले घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजलको बढ्यो


  • 2.3K
    Shares

    १ सय ३० रुपैयाँले घट्यो ग्यासको मूल्य, पेट्रोल र डिजलको बढ्यो

    नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ। प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले ग्यासको मूल्य घटेको निगमले जनाएको छ। 

    आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी सो मूल्य कायम भएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ। 

    यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ। त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले बताएको छ। 

     

    petrol_iWYA3XlZ5g.jpg

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०४:४४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij