Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपति पौडेलसँग यूएई राजदूतको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग यूएई राजदूतको शिष्टाचार भेट


  • 2.9K
    Shares

    राष्ट्रपति पौडेलसँग यूएई राजदूतको शिष्टाचार भेट

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सईद मुबारक जर्बान अलसाम्सीले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन्।

    उक्त अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    प्रकाशित मिति :श्रावण १६ २०८० मंगलवार - १२:३२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij