२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले शुक्रवार प्रमाणीकरण गरेको हुन् ।
संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij