Logo

२०८२ कार्तिक २९ गते शनिवार

२०८२ कार्तिक २९ गते शनिवार

कुर्सीमा बसेको अवस्थामा मृत भेटिए कृषि शाखाका कर्मचारी

कुर्सीमा बसेको अवस्थामा मृत भेटिए कृषि शाखाका कर्मचारी


  • 2.9K
    Shares

    कुर्सीमा बसेको अवस्थामा मृत भेटिए कृषि शाखाका कर्मचारी
    images

    कैलाली । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख कुर्सीमा बसेको अवस्थामा मृत भेटिएका छन् । बुढीनन्दा नगरपालिका-७ पाण्डुसैन घर भएका ४८ वर्षीय जयलाल दानी आफ्नै सरकारी निवास अगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    कृषि प्राविधिकतर्फका स्थायी कर्मचारी रहेका दानी लामो समयदेखि रक्तचापको समस्याबाट पीडित थिए । उनको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको ।

    प्रकाशित मिति :श्रावण २ २०८० मंगलवार - १६:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij