Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

नेपालमा पनि घट्यो पेट्रोल, डिजेलको मूल्य

नेपालमा पनि घट्यो पेट्रोल, डिजेलको मूल्य


  • 2.5K
    Shares

    नेपालमा पनि घट्यो पेट्रोल, डिजेलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

    निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ । त्यस्तै, मट्टितेल र डिजेलमा १० रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ ।

    प्रकाशित मिति :आषाढ ३१ २०८० आइतवार - १७:०८:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij