२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । भोलि बिदाको दिनमा पनि सानिमा बैंक लिमिटेडले बैंकिङ सेवा प्रवाह गर्ने भएको छ । आज एक सुचना जारी गर्दै बैंकले भोलि असार ३० गते शनिबार बिदामा पनि बैंकिङ सेवा प्रवाह गर्ने भएको हो ।
बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै शनिबार पनि सेवा सुचारु राख्ने भएको हो । कम्पनीले सम्पूर्ण कार्यालय बिहान १० बजेदेखि अपरान्ह १: ३० बजेसम्म खुला राख्ने जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij