Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

साम्राज्ञी विरुद्धको मुद्दामा भुवनको हार

साम्राज्ञी विरुद्धको मुद्दामा भुवनको हार


  • 2.6K
    Shares

    साम्राज्ञी विरुद्धको मुद्दामा भुवनको हार
    images

    काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जती मुद्दामा दाबी नपुग्ने फैसला भएको छ । आफूमाथि गाली बेइज्जती गरेको भन्दै अभिनेता केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेका थिए । 

    तर बुधबार न्यायाधीश वासुदेव पौडेलको एकल इजलासमा अन्तिम सुनुवाइ हुँदा केसीको मागमा दाबी नपुग्ने फैसला गरेको हो ।  केसीले २०७७ साउन ९ गते शाहविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । 

    साम्राज्ञीले आफूमाथि भुवनले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् भने भुवनले साम्राज्ञीलाई ‘जुन थालमा खायो, त्यही थालमा दुलो पारेको’ भन्दै आक्रोशित प्रतिक्रिया दिएका थिए ।  सो क्रममा उनले १० करोड क्षतिपूर्ति माग दाबी गरेका थिए ।

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - ०९:३४:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij