Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ: गोकुल बाँस्कोटा

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ: गोकुल बाँस्कोटा


  • 1.7K
    Shares

    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जनतालाई स्पष्ट पार्नुपर्छ: गोकुल बाँस्कोटा
    images

    काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले केरङगा झण्डा उचाल्ने कि चन्द्र सूर्य भएको झण्डा उठाउने हो संसदमा जवाफ दिन माग गरेका छन् ।

    प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौम संसद र नेपाली जनतामाथिको अपमान भएको, भारत भ्रमणका क्रममा लिपुलेकको बारेमा नबोलेको तथा कोशी प्रदेशको सरकार के गरेको भन्दै यि विषयमा स्पष्ट पार्न आग्रह गरे । 

    ‘त्यसकारण उनले प्रतिपक्षलाई मात्रै होइन, जनतालाई पनि स्पष्ट पार्नुपर्छ’, बाँस्कोटाको भनाइ छ ।

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १५:३४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij