Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

अखिल क्रान्तिकारी (पवन समूह) र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन

अखिल क्रान्तिकारी (पवन समूह) र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन


  • 2.0K
    Shares

    अखिल क्रान्तिकारी (पवन समूह) र समाजवादी विद्यार्थी युनियनले घोषणा गरे आन्दोलन
    images

    काठमाडौं । अखिल क्रान्तिकारी (पवन कार्की समूह) र समाजवादी विद्यार्थी युनियनले सरकार समक्ष तीन बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् । समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

    अखिल क्रान्तिकारी (पवन समूह) का प्रवक्ता उपदेश यादवले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

    यस्तै संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू गर्नुपर्ने माग अघि सारेको छ । यस्तो छ अखिल क्रान्तिकारीका संयोजक पवन कार्की र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँले जारी गरेको विज्ञप्ति

    3  rules.jpg

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १४:५४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij