Logo

२०८२ कार्तिक ३० गते आइतवार

२०८२ कार्तिक ३० गते आइतवार

भाउजूको हत्या गरेको अभियोगमा देवर पक्राउ  

भाउजूको हत्या गरेको अभियोगमा देवर पक्राउ  


  • 1.6K
    Shares

    भाउजूको हत्या गरेको अभियोगमा देवर पक्राउ  
    images

    नवलपरासी पश्चिम । रामग्राम नगरपालिका १० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको अभियोगमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    जग्गाको विषयलाई लिएर वादविवाद हुँदा चन्दनले मिराको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका क्रममा मोटरसाइकलको शकरले प्रहार गर्दा गम्भीर घाइते भएकी भएकी चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो । 

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ । 

     

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १०:३७:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij