Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, आइतबार सम्मका लागि बैठक स्थगित

एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, आइतबार सम्मका लागि बैठक स्थगित


  • 2.5K
    Shares

    एमालेले गर्‍यो राष्ट्रियसभा अवरुद्ध, आइतबार सम्मका लागि बैठक स्थगित
    images

    काठमाडौँ । आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । 

    शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका थिए । 

    त्यसलगत्तै अध्यक्ष तिमल्सिनाले बैठक आइतबार ११ बजेर ३१ मिनेट सम्मका लागि स्थगित गरेका छन् 

     

    प्रकाशित मिति :आषाढ २२ २०८० शुक्रवार - १२:११:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij