Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रतिभा निखार्न मुम्बई उडिन् प्रसिद्धि शाह 

प्रतिभा निखार्न मुम्बई उडिन् प्रसिद्धि शाह 


  • 3.1K
    Shares

    • images
    प्रतिभा निखार्न मुम्बई उडिन् प्रसिद्धि शाह 
    images

    काठमाडौँ । मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह मुम्बई उडेकी छन् । मिस इन्टरनेसनलको तयारीका लागि उनी आमा रुबी राणासँगै शुक्रबार मुम्बई उडेकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै मुम्बई यात्राको जानकारी दिएकी छन् ।

    मिस इन्टरनेसनल आगामी कात्तिक ९ गते जापानको टोकियोमा आयोजना हुँदैछ । जसका लागि उनले मुम्बईमा ग्रुमिङ, वाकिङ, मेकअप लगायतका विषयमा आफूलाई निखार्ने छिन् । कार्यक्रममा उनले वातावरणको परिचय दिनुको अलवा नेपाली कलासंस्कृति र भेषभुषाको समेत जानकारी दिनेछिन् ।
     

     

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १३:४५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij