Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

धुर्मुस सुन्तलीको `म त मर्छु कि क्या हो´ रिलिज हुदैँ

धुर्मुस सुन्तलीको `म त मर्छु कि क्या हो´ रिलिज हुदैँ


  • 2.5K
    Shares

    धुर्मुस सुन्तलीको `म त मर्छु कि क्या हो´ रिलिज हुदैँ
    images

    काठमाडौं । हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस्र) कुन्जना घिमिरे (सुन्तली) ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’ अब युट्युवमा हेर्न पाइने भएको छ ।

    ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि म त मर्छु कि क्या हो आज रिलिज हुन लागेको हो ।फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसवारेमा जानकारी दिएका हुन ।

    फिल्ममा कट्टेलसहित कुञ्जना घिमिरे, रवि गिरी, बुद्धी तामाङ, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन । 
     

    प्रकाशित मिति :आषाढ ११ २०८० सोमवार - १०:०२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij