२०८२ माघ १० गते शनिवार
काठमाडौँ । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले घोषणा गरेको सत्याग्रह स्थगित गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै डा. केसीले तत्कालका लागि संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार सर्वोच्च अदालतले निस्तेज बनाइदिएकाले आजदेखि गर्ने भनेको सत्याग्रह स्थगित गरेको जानकारी दिएका छन् ।
डा. केसीले सत्याग्रह स्थगित गरेपनि आफूसँग विगतमा भएका सम्झौताहरु कार्यन्वयन नभएसम्म सत्याग्रही अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान पनि निरन्तर रहने बताएका छन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij