Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सोनिका बनिन् मिसेस डिभा नेपाल

सोनिका बनिन् मिसेस डिभा नेपाल


  • 2.3K
    Shares

    सोनिका बनिन् मिसेस डिभा नेपाल
    images

    काठमाडौंँ । ‘मिसेस डिभा नेपाल–२०२३’ को उपाधि धरानकी सोनिका राईले जितेकी छन् । हिमालयन मुभिजद्वारा आयोजित प्रतियोगिताको फष्ट रनरअप प्रमिला माझी र सेकेन्ड रनर अप मिना राई भए ।

    विवाहित महिलाहरुको सौन्दर्य निखार्ने उद्देश्यले आयोजित प्रतियोगितामा अभिनेता विशाल विष्ट, मनिष राउत, सौन्दर्यकर्मी हेमा पुनमगर, मिसेस हिमालयन नेपाल २०२० माया लगायत निर्णायक रहेका थिए । 

    स्पार्कल आर्ट एकेडेमीले विविध नृत्यहरु प्रस्तुत गरेको प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् । 
     



    प्रकाशित मिति :आषाढ १० २०८० आइतवार - ११:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij