Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

२५ लाख नगद सहित २ जना पक्राउ

२५ लाख नगद सहित २ जना पक्राउ


  • 6.2K
    Shares

    २५ लाख नगद सहित २ जना पक्राउ

    काठमाडौं । धनुषाको नगराईन नगरपालिका–२, बाट स्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका–५ बस्ने ३५ वर्षीय सन्जयकुमार र २४ वर्षीय सुमितकुमार यादव रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय धनुषा र सीमा प्रहरीचौकी लग्मा, जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा एक हजार रुपैयाँ दरका एक हजार ६०० वटा नोट र ५०० रुपैयाँ दरका एक हजार ९०० वटा नोटसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई उक्त रुपैयाँसहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १४:०२:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij