Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ


  • 6.3K
    Shares

    बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

    पोखरा । आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले पोखराबाट एक युवालाई पक्राउ । पक्राउ पर्नेमा उनकै छोरा ३४ वर्षीय रामकृष्ण कामीलाई रहेका छन् ।

    फागनु ९ गते राति बाबु छोरा बीच विवादभई झगडा हुँदा छोरा रामकृष्णले ढोकामा लगाउने चारपाटे काठको आग्लो प्रहार गरी हत्या गरेको प्रारम्भीक बयानबाट खुल्न आएको छ ।

    बाबुको हत्यामा संन्लग्न रामकृष्णलाई पक्राउ गरी अनुसन्धान थप अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १२ २०७७ बुधवार - १२:०८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij