Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

आज अन्तर्राष्ट्रिय योग दिवस, टुँडिखेलमा यसरी मनाइयो

आज अन्तर्राष्ट्रिय योग दिवस, टुँडिखेलमा यसरी मनाइयो


  • 2.4K
    Shares

    • images
    आज अन्तर्राष्ट्रिय योग दिवस, टुँडिखेलमा यसरी मनाइयो
    images

    आज अन्तर्राष्ट्रिय योग दिवस। हरेक वर्ष जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ। दिवसका अवसरमा आज बिहानै टुँडिखेलमा योग अभ्यास गरिएको छ।

    संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।  

    सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो। अहिले माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ। 

    yog1.JPG

     

    yog.JPG

    प्रकाशित मिति :आषाढ ६ २०८० बुधवार - ०९:२५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij