Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

गण्डकी प्रदेशमा बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख विनियोजन

गण्डकी प्रदेशमा बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख विनियोजन


  • 3.2K
    Shares

    गण्डकी प्रदेशमा बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख विनियोजन

    गण्डकी प्रदेश सरकारले बादर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेको छ।

    शुक्रबार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा बाँदर नियन्त्रण गर्न उक्त बजेट विनियोजन गरेको हो।

    प्रदेश सरकारका अर्थ मन्त्री जीतप्रकाश आले मगरले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै बाँदर नियन्त्रण गर्न एक करोड ५२ लाख बजेट विनियोजन गरेको बताएका छन्।

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १५:३३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij