Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

चलचित्र ‘बगान’ असार २९ मा रिलिज हुने

चलचित्र ‘बगान’ असार २९ मा रिलिज हुने


  • 2.2K
    Shares

    चलचित्र ‘बगान’ असार २९ मा रिलिज हुने
    images

    काठमाडौँ । अभिनेता सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’ २९ असारबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टरसहित प्रदर्शन मिति समेत सार्वजनिक गरेको हो । यो मितिमा फिल्म ‘बद्री बहादुर’ पनि प्रदर्शनमा आउँदैछ ।

    सुरेश वाग्ले प्रस्तुतकर्ता र विनोद मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा निर्देशक खनालसँगै करिश्मा मानन्धर, प्रमिल कार्की, नीर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाललगायतको अभिनय छ  । अभिनेता आकाश श्रेष्ठ फिल्मको अथिति भूमिकामा छन् ।

    फिल्ममा गौरीशंकर धुजुको डिओपी, नारायण जिसी/ उत्सव दाहालको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन छ । विदुर पिताको मात्र होइन, विधवा आमाको पनि विवाह गर्नुपर्छ भन्ने बिषय फिल्मले देखाउन खोजेको निर्देशक खनालले बताए ।

    प्रकाशित मिति :आषाढ १ २०८० शुक्रवार - १२:२७:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij