२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको संचालकमा अविनास उप्रेती नियुक्त भउका छन् ।
क्यापिटलको जेठ २९ गते सोमबार कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले उक्त कम्पनीको रिक्त रहेको सञ्चालक पदमा अविनास उप्रेतीलाई नियुक्त गरेको हो ।
उनी ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका हुन् । स्नातकोत्तर तह (एमविए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका अविनास उप्रेती जेठ २९ देखि लागु हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालकमा चयन भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij