Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

नबिल इन्भेस्टमेन्ट बैंकिङले यूनाइटेड अजोडको शेयर रजिस्ट्रारको कार्य गर्ने

नबिल इन्भेस्टमेन्ट बैंकिङले यूनाइटेड अजोडको शेयर रजिस्ट्रारको कार्य गर्ने


  • 1.7K
    Shares

    • images
    नबिल इन्भेस्टमेन्ट बैंकिङले यूनाइटेड अजोडको शेयर रजिस्ट्रारको कार्य गर्ने
    images

    काठमाडौँ । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने  भएको छ । कम्पनीले  शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

    यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट यूनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए ।

    यससँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख , शेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक लगायतका सम्पूर्ण कार्य नबिल इन्भेस्टमेन्ट बैकिङ  लिमिटेड नारायण चौर नक्सालबाट हुनेछ ।

    प्रकाशित मिति :जेठ २९ २०८० सोमवार - ११:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij