Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रभु महालक्ष्मी लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

प्रभु महालक्ष्मी लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?


  • 3.0K
    Shares

    प्रभु महालक्ष्मी लाइफले माग्यो सातै प्रदेशका लागि कर्मचारी, शैक्षिक योग्यता कति ?

    काठमाडौँ । प्रभु महालक्ष्मी लाइफले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । एक आपसमा मर्ज भई छिट्टै एकिकृत कारोबार गर्न लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो ।

    कम्पनीले न्युनतम स्नातक गरेको हुनुका साथै एक वर्ष मार्केटिङ क्षेत्रमा राम्रो अनुभव समेत रहेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

     

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १५:५८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij