Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

घट्यो खाने तेलको मूल्य

घट्यो खाने तेलको मूल्य


  • 9.6K
    Shares

    घट्यो खाने तेलको मूल्य

    काठमाडौँ । केही समयदेखि बढेको खाने तेलको मूल्य घट्न थालेको छ । अहिले बजारमा खानेतेलको मूल्य लिटरको २ सय १० देखि माथि रहेको छ ।

    यसैबीच तेलको तेलको मूल्य लिटरमा ५ देखि १० रुपियाँसम्म घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा तेलको मूल्य घटेर आएको जनाइएको छ । 

    गएको दशैको समयदेखि तेलको मूल्य लिटरमा ६० रुपियाँसम्म बढेको थियो । तेलको मूल्य बढेपछि विभागले तेलकाने मूल्य बढ्नुको कारण पेस गर्न उद्योगीलाई निर्देशन दिएको थियो । 

    खाने तेलको मूल्य घटेपनि उपभोक्ताले भने तेलको भाउ घटेको अनुभूति गर्न पाएका छैनन् ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - ११:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij