Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता, विद्यार्थीहरुलाई शेयर बजारमा प्रवेश गराउने

एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता, विद्यार्थीहरुलाई शेयर बजारमा प्रवेश गराउने


  • 2.3K
    Shares

    एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता, विद्यार्थीहरुलाई शेयर बजारमा प्रवेश गराउने

    काठमाडौँ । एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता भएको छ । क्यापीटल र कलेजबीच हिजो सम्झौता भएको हो । 

    सहमतिपत्रमा क्यपिटलको तर्फबाट सीईओ सचिन सिलवाल र कलेजको तर्फबाट प्रिन्सिपल बाबुराम खनालबाट हस्ताक्षर गरेका हुन् ।

    यस सम्झौता अनुसार भ्याली स्टेट कलेजको बीबीए अध्यनरत कलेजका विद्यार्थीहरुलाई शेयर बजारमा प्रवेश गराउनको लागि यस क्यापीटलले शेयर साक्षरता कार्यक्रम सञ्चालन गर्ने, निःशुल्क डिम्याट खाता खोलिदिने र कारोबारको लागि सहजीकरण गर्ने विषयमा सहमति भएको हो ।

     

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १३:१५:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij