२०८२ माघ ७ गते बुधवार
कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।
एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि उसले फिर्ता लिएको छ।
आफ्नो दलको नेतालाइ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय उसले गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij