२०८२ माघ १३ गते मंगलवार
संसद्को अवरोध खुलाउन सभामुखले केही बेरमा बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन्।
नेकपा एमालेलगायत प्रतिपक्षी दलले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा गएर अतिक्रमित भूमि साटफेर गर्न सकिने अभिव्यक्ति दिएको विरोधमा नाराबाजी गरेपछि आइतबार सुरु हुनासाथ दुवै सदनका बैठक स्थगन भए। उक्त बैठक पुनः आज राख्ने तयारी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij