Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

पहेँलो धातुसहित विमानस्थलबाट एक जना पक्राउ

पहेँलो धातुसहित विमानस्थलबाट एक जना पक्राउ


  • 5.3K
    Shares

    पहेँलो धातुसहित विमानस्थलबाट एक जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोला बस्ने सर्लाही मलंगवा नगरपालिका ३ घर भएका ४१ वर्षीय मोमेराज मिकरानीलाई १ सय ५० ग्रामको ३ थान सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा कतार एअरवेयजको उडानद्वारा दोहाबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी उक्त वस्तु लैजान लागेको अवस्थामा फेला पारी मिकरानीलाई प्रहरीले पक्राउ गरेको हो । 

    मिकरानीलाई बरामद बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 
     

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - १३:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij