Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह

रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह


  • 2.5K
    Shares

    रास्वपा सांसद सोबिता गौतमले गरिन् विवाह

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले विवाह गरेकी छिन् ।

    काठमाडौँ २ बाट निर्वाचित सांसदले व्यवसायी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन् ।

    उनीहरुले परिवारका सदस्यहरुको उपस्थितीमा गत ७ जेठमा विवाह गरेका हुन् ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १८:०१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij