Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

शिवम सिमेन्टको विशेष साधारण सभा जेठ ३२ गते, के–के छ एजेण्डा ?

शिवम सिमेन्टको विशेष साधारण सभा जेठ ३२ गते, के–के छ एजेण्डा ?


  • 2.0K
    Shares

    शिवम सिमेन्टको विशेष साधारण सभा जेठ ३२ गते, के–के छ एजेण्डा ?

    काठमाडौँ । शिवम सिमेन्टको सहायक कम्पनीको रुपमा रहेको शिवम होल्डिङग्सले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले जेठ ३२ गते अनामनगर स्थित आफ्नै कार्यालयमा सभा गर्ने बताएको छ ।

    कम्पनीले सभा प्रबन्धपत्रमा भएका केहि संशोधन गर्न विशेष साधारणसभा आह्वान गरेको हो। कम्पनीको सभामा प्रबन्धपत्रको दफा ६ को खण्ड ख, ग, घ, र ङ मा संशोधन गर्ने प्रस्ताव पेश गर्नेछ ।

    सभाले शिवम सिमेन्टको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८र०७९ मा उल्लेख भए अनुसार शिवम होल्डिङग्स प्रा।लि।लाई गत आर्थिक वर्ष २०७८र०७९ मा पव्लिक कम्पनीको रुपमा परिणत गरिएको छ। आगामी दिनमा उक्त शिवम होल्डिङग्स लिमिटेडले प्रचलित धितोपत्र सम्बन्धि ऐन, नियमको प्रावधान अनुसार स्वीकृति लिई सर्व साधारणमा शेयर जारी गर्ने योजना समेत रहेको छ ।

    हाल उक्त कम्पनी सहायक कम्पनीको चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म अधिकृत पूँजी ५ अर्व ८० करोड तथा जारी पूँजी ५ अर्व ८० करोड रहेकोमा चुक्ता पूँजी  ४ अर्व ३६ करोड मात्र रहेकोमा ४ अर्व २१ करोड २० लाख मात्र होडशी शिवम सिमेन्टमा शेयर लगानी गरिएको छ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १६:१६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij