Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

विद्यालयमै बालिका बलात्कृत, शिक्षक पक्राउ

विद्यालयमै बालिका बलात्कृत, शिक्षक पक्राउ


  • 6.9K
    Shares

    विद्यालयमै बालिका बलात्कृत, शिक्षक पक्राउ

    धनगढी । विद्यालयमै बालिका बलात्कार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

    डडेल्धुरामा को गन्यापधुरा गाउँपालिका–४ भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा शिक्षक देवीलाल भट्टलाई पक्राउ गरिएको हो ।

    बालिका बलात्कार गरेको उजुरी परेपछि उनलाई प्रहरीले आइतवार नियन्त्रणमा लिएको हो ।

    प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले ती शिक्षकलाई पक्राउ गरिएको बताए । घटनाको थप अनुसन्धान भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १० २०७७ सोमवार - ११:१९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij