Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बर्दियामा पौडी खेल्दा डुबेर एक १५ वर्षीय किशोरको मृत्यु

बर्दियामा पौडी खेल्दा डुबेर एक १५ वर्षीय किशोरको मृत्यु


  • 2.3K
    Shares

    बर्दियामा पौडी खेल्दा डुबेर एक १५ वर्षीय किशोरको मृत्यु

    बर्दिया । बढैयाताल गाउँपालिका—१ ठूलो डाँफेका १५ वर्षीय किशोरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बिहीबार राति पौडी खेल्ने क्रममा बेपत्ता भएको जानकारी पाउना साथ प्रहरीले खोजी गर्ने क्रममा शुक्रबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सुदीपराज शाहीले डुबेर मृत्यु हुनेमा सोही ठाउँका १५ वर्षीय जनक विक रहेको जनाए । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले विकको शव फेला पारेको उनले जनाए । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १२:१३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij