Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

‘आइएमई पे’ ले ल्यायो नयाँ अफर, अब १४ रुपैयाँमै आइफोन १४ जित्न सकिने

‘आइएमई पे’ ले ल्यायो नयाँ अफर, अब १४ रुपैयाँमै आइफोन १४ जित्न सकिने


  • 3.3K
    Shares

    • images
    ‘आइएमई पे’ ले ल्यायो नयाँ अफर, अब १४ रुपैयाँमै आइफोन १४ जित्न सकिने
    images

    काठमाडौँ । ‘आइएमई पे’ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ।  ‘रु.१४  मा  आइफोन  १४’ नामक सो अफर यही जेठ १८ देखी असार ३० सम्म डेढ महिना सम्म चल्ने छ। 

    सो अफरमा ग्राहकले आइएमई पे को ‘रु.१४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु.१४ तिरेर खेल्न पाउने छन्।  

    आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पेमा फिर्ता हुनेछ।  

     

    प्रकाशित मिति :जेठ १८ २०८० बिहिवार - १५:०४:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij