Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पोखरीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

पोखरीमा डुबेर ११ वर्षीय बालकको मृत्यु


  • 2.3K
    Shares

    पोखरीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

    राजविराज । सप्तरीको तिलाठी कोइलाडी ४ चटी टोलमा बुधबार पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय धमेन्द्र पासमानका ११ वर्षीय छोरा सुवास पासमान रहेको प्रहरीले जनाएको छ । पोखरीको डिलमा खेल्ने क्रममा लडेर पोखरीमा डुबी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :जेठ १७ २०८० बुधवार - १४:५४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij