Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

इनारमा खसेर एकजनाको मृत्यु

इनारमा खसेर एकजनाको मृत्यु


  • 2.3K
    Shares

    इनारमा खसेर एकजनाको मृत्यु

    ढल्केवर । धनुषामा इनारमा खसेर एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान इनारबाट मोटर निकाल्ने क्रममा खसेर धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरका ३६ वर्षीय घुरण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    इनारमा खसेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा लालगढस्थित मोडेल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।

    मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक राईले जनाए ।

    प्रकाशित मिति :जेठ १६ २०८० मंगलवार - ०९:५६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij