Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन

खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन


  • 2.1K
    Shares

    खानेपानी मन्त्रालयका लागि २८ अर्ब १६ करोड बजेट विनियोजन

    काठमाडौँ । सरकारले खानेपानी मन्त्रालयका लागि २८ अर्ब भन्दा बढी बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमार्फत आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै खानेपानी मन्त्रालयलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

    चालु आर्थिक वर्षमा यो मन्त्रालयको बजेट २० अर्ब १० करोड ८३ लाख रुपैयाँ रहेको थियो । 

     

    प्रकाशित मिति :जेठ १५ २०८० सोमवार - १७:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij