२०८२ भाद्र ३ गते मंगलवार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार एक कम्पनीको बोनस सूचिकृत भएको छ ।
स्टकका अनुसार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को ५ प्रतिशत बोनस बापतको एक करोड ६ लाख ३८ हजार एक सय ३३ दशमलव ७५ कित्ता सेयर सूचिकृत भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij