Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्टयाङ्गसहित बर्षाको सम्भावना

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्टयाङ्गसहित बर्षाको सम्भावना


  • 1.9K
    Shares

    आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्टयाङ्गसहित बर्षाको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो , कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन रचट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन मौमसविद्ले आग्रह गरेका छन् । 

     

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ०९:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij