Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आजदेखि कोशी प्रदेशको बजेट अधिवेशन सुरु

आजदेखि कोशी प्रदेशको बजेट अधिवेशन सुरु


  • 1.7K
    Shares

    • images
    आजदेखि कोशी प्रदेशको बजेट अधिवेशन सुरु

    विराटनगर । आजदेखि कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदैछ ।

    दिउँसो २ बजे प्रदेशसभा बैठक बस्दै छ । गत पुस १७ गते प्रदेशको नामाकरण पछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो ।

    पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १०:१७:५० बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij