Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

४७ हजार नगदसहित १५ जुवाडे पक्राउ

४७ हजार नगदसहित १५ जुवाडे पक्राउ


  • 5.2K
    Shares

    ४७ हजार नगदसहित १५ जुवाडे पक्राउ

    नवलपरासी । प्रहरीले तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ । कावासोती नगरपालिका ४ बस्ने ३६ वर्षीय लेख बहादुर थारुको घरमा तास खेलिरहेको अवस्थामा लेख बहादुर लगायत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  

    तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ४७ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १४:०७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij