Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आईएमई पेमार्फत ‘केटिएम बबल टी’ मा फोनपे भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

आईएमई पेमार्फत ‘केटिएम बबल टी’ मा फोनपे भुक्त्तानी गर्दा १२ प्रतिशत छुट


  • 2.4K
    Shares

    आईएमई पेमार्फत ‘केटिएम बबल टी’ मा  फोनपे भुक्त्तानी गर्दा १२ प्रतिशत छुट

    काठमाडौँ । ‘आईएमई पे’ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ ।  

    सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

     

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १५:४९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij