Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

घट्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?


  • 3.1K
    Shares

    • images
    घट्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ। 

    अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३५७।५० रुपैयाँ तोकिएको छ । बुधबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो

     

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - ११:०४:३७ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij