Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

गाँजा बरामद गर्न पुगेको प्रहरी र स्थानीयबीच झडप

गाँजा बरामद गर्न पुगेको प्रहरी र स्थानीयबीच झडप


  • 6.4K
    Shares

    गाँजा बरामद गर्न पुगेको प्रहरी र स्थानीयबीच झडप

    मकवानपुर । मकवानपुरको राक्सिराङमा प्रहरी र स्थानीयबीच झडप भएको छ। ​गाँजा सहित पक्राउ गर्न राक्सिराङ गाउँपालिका–१ मा पुगेको प्रहरी टोली र गाउँलेबीच झडप भएको हो।

    गाँजा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच हिजो (शनिबार) राती १० बजेतिर झडप भएको बताईन्छ । झडपका क्रममा दुईपटक हवाई फायर र तीनजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १३:१८:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij