Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज १६ अंकले बढ्यो नेप्से, १ अर्ब ८७ करोड रुपैयाँ बाराबरको कारोबार

आज १६ अंकले बढ्यो नेप्से, १ अर्ब ८७ करोड रुपैयाँ बाराबरको कारोबार


  • 2.1K
    Shares

    • images
    आज  १६ अंकले बढ्यो नेप्से,  १ अर्ब ८७ करोड रुपैयाँ बाराबरको कारोबार

    सेयरबजार नेप्से इन्डेक्स १६ दशमलव ४९ अंकले वृद्धि भएको छ। बुधबार १ हजार ९ सय ५९ दशमलव १२ अंक कायम भएको हो।

    आज १ अर्ब ८७ करोड रुपैयाँ बाराबरको कारोबार भएको छ। जसमा ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। बुधबार सबैभन्दा धेरै कामाउनेमा आत्मनिर्भर लघुवित्त रहेको छ। जसको सेयर १० प्रतिशतले वृद्धि भएको छ। 

    सबैभन्दा धेरै गुमाउनेमा सानिमा इक्यूटी फण्ड रहेको छ। यसको ३ दशमलव ७७ प्रतिशतले गिरावट आएको छ।सबैभन्दा धेरै कारोबार सिभम् सिमेन्टको भएको छ। जसको १४ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - १५:२६:५९ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij