Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बढ्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?


  • 2.3K
    Shares

    • images
    बढ्यो सुनको मूल्य, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार बढेर १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

    यस्तै छापावाल सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबिच बुधवार चाँदीको मूल्य तोलामा १३६० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो । 

     

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - ११:१५:२२ बजे

    खबर सेन्टर

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij